‘एभरेस्ट ल’ ले आयोजना ग-यो कार्यशाला गोष्ठी

लन्डन । ब्रिटेनस्थित एक प्रतिष्ठित ल फर्म, एभरेस्ट ल सोलिसिटर्स, ले नेपालस्थित अध्यागमन सम्बन्धी परामर्शदाता कम्पनीहरुका लागि एक कार्यशाला गोष्ठी आयोजना गरेको छ। शनिबार आयोजित कार्यक्रममा अध्यागमन मामिला हेर्ने वरिष्ठ व्यारिस्टरहरु रफायल जेसुरम, एलिस विल्फोर्ड तथा एभरेस्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले ब्रिटेनको अध्यागमन सम्बन्धी कानून, अपिल प्रक्रिया एवं भूतपूर्व गोर्खा सैनिक तथा तिनका … Continue reading ‘एभरेस्ट ल’ ले आयोजना ग-यो कार्यशाला गोष्ठी